Nepali Community Forum - सबै नेपालीको साझा फोरम
XNepali Home   l  Blog/movies   l  Nepal News   l  Songs   l  Videos   l  Image Host   l  Unicode Nepali   l  Gallery   l  Tech Tips   l  HTML editor
September 02, 2010, 06:37:44 PM *
Welcome, Guest. Please login or register.

Login with username, password and session length
 
   Home   Help Login Register  
"Art & Photography" moved to Entertainment Section. New section "Nepali Models" added and 'Music" and "Video" are merged.
Pages: 1 ... 29 30 [31] 32 33 ... 39   Go Down
  Print  
Author Topic: Can only happen in Nepal!!  (Read 55534 times)
0 Members and 1 Guest are viewing this topic.
tundikhel
X.Hero Member
*

Reputation : +56/-7
Posts: 8104


View Profile
« Reply #300 on: December 08, 2009, 11:42:27 AM »

Logged
tundikhel
X.Hero Member
*

Reputation : +56/-7
Posts: 8104


View Profile
« Reply #301 on: December 11, 2009, 12:00:16 PM »

विवाह गरेकै कारण विद्यालयबाट निकालिइन् छात्रा
11/12/2009  प्रदीप पाण्डेय

दाङ, २६ मंसिर : बिहे गरेको भन्दै दाङको एक निजी विद्यालयले सो विद्यालयमा अध्ययनरत एक छात्रालाई कक्षा प्रवेशमा रोक लगाएको छ । अनुशासन उल्लंघन गरी बिहे गरेको र यसले अन्य विद्यार्थीलाई असर गर्ने भन्दै ग्रेड अरनिको उमावि कक्षा दसमा अध्ययनरत छात्रा राधा शर्मालाई विद्यालय प्रशासनले कक्षा प्रवेशमा रोक लगाएको हो । दुई महिना पुग्न लाग्दासम्म उनलाई कक्षा प्रवेश दिइएको छैन ।

३ कात्तिकमा तुलसीपुर-६ गोलौराका राम भण्डारीसँग भागी बिहे गरेकी राधा बिहेपछि विद्यालय जाँदा प्रधानाध्यापकले बाहिरैबाट फर्काइदिएको उनको परिवारले जनाएको छ । 'भर्खर विद्यालयको गेटबाटभित्र प्रवेश गरेकी थिएँ, पि्रन्सिपल सरले तिमीले विद्यालयको हितविपरीत काम गर्‍यौ, अब यस विद्यालयमा पढ्न पाउँदिनौ भनेर फर्काइदिनुभयो,' राधाले भनिन् ।

'छोरीलाई विद्यालयबाट फर्काउनुको कारण खोज्न विद्यालय पुगेकी थिएँ, पि्रन्सिपल सरले तपाईंकी छोरीका कारण अन्य विद्यार्थी बिग्रन्छन्, हामी पढाउन सक्दैनौँ, अन्य स्कुलमा लैजानुहोस् भनेर मलाई फर्काइदिए,' आमा बिमाले भनिन् । आफूले धेरै दुःख गरेर नर्सरीदेखि सोही विद्यालयमा पढाउँदै आएको बताउँदै शर्माले छोरीलाई जसरी भए पनि त्यही विद्यालयमा पढ्ने व्यवस्था मिलाइदिन सबैलाई आग्रह गरेकी छिन् । विद्यालयका प्रधानाध्यापक विष्णुकुमार देवकोटाले विवाहित विद्यार्थीका कारण अन्य विद्यार्थीलाई असर पर्ने भएकाले राधालाई विद्यालय नआउन भनिएको बताए ।

'मलाई पढ्ने रहर छ, विवाह गरेको मान्छेले पढ्न पाइँदैन र ?' राधाले भनिन् । प्याब्सन दाङका अध्यक्ष केशव थापाले बिहे गरेकै कारण विद्यालयले विद्यार्थीलाई पढाइबाट वञ्चित गर्न नमिल्ने बताए । 'यो विषयलाई आन्तरिक रूपमा बसेर मिलाउनुहोस् भनेका छौँ,' उनले भने ।
Logged
tundikhel
X.Hero Member
*

Reputation : +56/-7
Posts: 8104


View Profile
« Reply #302 on: December 14, 2009, 02:36:07 PM »



रौतहटको चन्द्रनिगाहपुरस्थित ठाडा टोल गाउँको पसलबाट समान चोरेको आरोपमा स्थानियबासीले सोमबार विद्युतको पोलमा बाधेर राखेका ४ बालक । उनीहरुलाई बिहान १० बजे देखि दिउँसोसम्म बाधेर राखेका थिए ।

फोटो : शिब पुरी
Logged
tundikhel
X.Hero Member
*

Reputation : +56/-7
Posts: 8104


View Profile
« Reply #303 on: December 16, 2009, 08:09:36 PM »

Logged
tundikhel
X.Hero Member
*

Reputation : +56/-7
Posts: 8104


View Profile
« Reply #304 on: December 17, 2009, 11:21:28 AM »




बियर बोतलबाट स्वायत्त प्रदेश

मगरात स्वायत्त प्रदेशको घोषणा क्रममा पाल्पाको सितलपाटीमा बियर बोतलमा पटाका राखेर पड्काइँदै। घोषणसभामा रामबहादुर थापा र टोप बहादुर रायमाझी उपस्थित थिए। तस्विरः टेकनारायण भट्टराई
Logged
tundikhel
X.Hero Member
*

Reputation : +56/-7
Posts: 8104


View Profile
« Reply #305 on: December 18, 2009, 01:36:54 PM »

भक्तपुरको कमलविनायकबाट नगरकोटका लागि छुटको बसमा खचाखच यात्रु ।

Logged
tundikhel
X.Hero Member
*

Reputation : +56/-7
Posts: 8104


View Profile
« Reply #306 on: December 20, 2009, 10:03:34 AM »



It's sad! so sad!!
मीनभवनमा प्रहरी-प्रदर्शनकारीबीच झडप भइरहँदा दुई बच्चा लिएर सडक पार गर्दै एक महिला। तस्विरः दीपेश श्रेष्ठ
Logged
tundikhel
X.Hero Member
*

Reputation : +56/-7
Posts: 8104


View Profile
« Reply #307 on: December 20, 2009, 08:17:22 PM »





Mashal Julus (photo by - नवीन बराल)
Logged
tundikhel
X.Hero Member
*

Reputation : +56/-7
Posts: 8104


View Profile
« Reply #308 on: December 20, 2009, 08:28:42 PM »

I was reading same story on today’s Nagarik News and República as both are owned by Nepal Republic Media and they run same story on both newspaper but I was wonder why the information is different on both of them. República say boy was 19 years old and Nagarik News says he was 22.

So which newspaper do I believe?  (Photo and text by - Gaurav Dhoj Khadka in flickr - http://www.flickr.com/photos/gauravdhwajkhadka/4162341761/#sizes/l/)


Logged
tundikhel
X.Hero Member
*

Reputation : +56/-7
Posts: 8104


View Profile
« Reply #309 on: December 22, 2009, 02:45:24 PM »

I like this photo and the caption in Nepal Samacharpatra

Yest 3 stray dogs facing three different direction ... in Singhdurbar !!



एनेकपा (माओवादी) ले आहवान गरेको आमहडतालको दोस्रो दिन सोमबार सिंहदरबारभित्र तीनतिर मुख फर्काएर बसेका भुस्याहा कुकुरहरू ।
Logged
Pages: 1 ... 29 30 [31] 32 33 ... 39   Go Up
  Print  
 
Jump to:  

By their vary nature, discussion forums may carry offensive, harmful, inaccurate or otherwise inappropriate material, or in some cases, postings that have been mislabeled or deceptive. We expect that you use proper judgment and common sense and exercise caution when posting or viewing forum.xnepali.com. IF YOU DON'T AGREE WITH THE DISCLAIMER AND RULES PLEASE DON'T USE THIS SITE.
Powered by MySQL Powered by PHP Powered by SMF 1.1.11 | SMF © 2006-2009, Simple Machines LLC Valid XHTML 1.0! Valid CSS!
Page created in 0.517 seconds with 23 queries.